काठमाडौं, भदौ २६ । नेकपा एमालेले जनसंगठनहरुबाट विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको संख्या तोकेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले देशभर ३ हजार भन्दा बढी प्रतिनिधि रहने गरी जनसंगठनबाट सहभागी हुन पाउने प्रतिनिधिको संख्या तोकेको हो । एमालेले जनसंगठनबाट १० जना पदाधिकारी बिधान महाधिवेशनमा प्रतिनिधिले भाग लिन पाउने जनाएको छ ।
सचिव योगेश भट्टराइका अनुसार बिधान महाधिवेशनमा जनसंगठनका पदाधिकारीमध्येबाट १० जनाको प्रतिनिधित्व तोकिएको हो ।













प्रतिक्रिया दिनुहोस्