जनता टाइम्स

९ आश्विन २०७८, शनिबार १०:१९

कांग्रेस-माओवादी छाडेर तनहुका ५० बढी युवा नेता एमाले प्रवेश


तनहुँ, असोज ९ । तनहुँमा नेपाली कांग्रेस र माओवादीसहित बिभिन्न पार्टीपरित्याग गरी ५० भन्दा बढी युवा नेताहरु एमाले प्रवेश गरेका छन । राष्ट्रिय युवा संघ नेपालले आयाजना गरेको कार्यक्रममा ती यवाहरु प्रवेश गरेका हुन ।

शुक्रबार आयोजित व्यास नगर भेलामा कांग्रेस र माओवादीले मुलुक बर्वादीको नेतृत्व गरेको भन्दै सामुहिक रुपमा युवाहरुप्रवेश गरेका थिए । उनीहरुाई राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले स्वागत गर्नुभएको छ ।