‘शिक्षक साथीहरू, शिक्षामन्त्रीको पहलमा तयार ७ बुँदे सहमति किन र कसरी घोषणा हुन रोकियो भन्ने कुरा बताइरहनु पर्छ र ?’

माननीय माधवकुमार नेपालज्यू, शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा जानुभन्दा पहिले आफ्नै पार्टीका माननीय सभापतिलाई विधेयक चांडै टुङ्ग्याउन निर्देशन दिने हो कि ? चाबी त त्यहीं छ होइन र ?


प्रधानमन्त्री ओलीको ठोकुवा : माधव-प्रचण्ड समुह ‘नाबाकाद’ हुन

नाबाकाद दुईटा छन ।  एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्रा विरुद्ध विभिन्न प्रकारका लाल्छना र आरोप लगाउने । अर्को ढल्यो ढल्यो ढल्यो सरकार ढल्यो । अहिले ढल्यो भरे ढल्यो भन्नेहरु


शिक्षकका माग पूरा नहुनुमा प्रचण्ड सरकार पनि जिमेवार रहेको जनार्दन शर्माको स्विकारोक्ति

‘शिक्षकहरूसँग पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने काम गर्दा समस्या भएको हो,’ शर्माले भन्नुभयो ।


बिनियोजित बजेट खर्च हुन सकेन : ५ अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

चालू आर्थिक वर्षका लागि बिनियोजन गरिएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्बभन्दा रुपैयाँ भन्दा बढी बजेट फिर्ता भएको छ ।


गुरुहरु नै झोलामा हात्ती हाल्देऊ भन्ने ?

विद्यालय बन्द गरेर बाटोमा सुतेर, नाचेर, गीत गाएर, जादु देखाउने अनि विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकहरूलाई किन कारबाही नगरेको ? अभिभावकहरू जवाफ खोजिरहेका छन।


२ साताअगावै कान्छारामलाई बर्खास्त गर्न देउवाले सिफारिश गरेको खुलासा

बुढानिलकण्ठ स्रोतका अनुसार दुई साता अगाडि नै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ‘यो कान्छाराम त सारै पो बदमास देखियो’ भन्दै हटाउन सिफारिश गर्नुभएको हो ।


मेटासहित सामाजिक सञ्जालले गरे दर्ता गर्न अटेरी, सरकारले दियो मिति तोकेरै अन्तिम पटक अल्टिमेटम

फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम चलिरहेका छन । हरेक घण्टामा यही समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा गएको


विद्यालय नआउने शिक्षकलाई राजीनामा वा सरूवामध्ये एक बिकल्प रोज्न गाउँपालिकाको निर्देशन, पठनपाठनमा अवरोध अस्वीकार्य

रुपन्देही र गुल्मीका पालिकाहरूले आइतबार अर्थात यही बैशाख १४ गतेदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालय सञ्चालन गर्न बिद्यालय ब्यवस्थापन समिति र शिक्षकलाई निर्देशन दिएको छ ।


प्रवासी नेपाली मञ्चले हस्तान्तरण गर्यो भाग्यशाली चिट्ठा बिजेता सिता विकलाई १५ लाख पुरस्कार

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोषको सहयोगार्थ सञ्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार विजेता सीता बिकलाई १५ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरेको छ ।


आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक  होस, झुुटमा आधारित होइन

आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निमत्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन ।


Example image

बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको छु : प्रचण्ड

Example image

तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल

Example image

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग

Example image

तोकिएकै समयमा अधिवेशन गर्न तल्लो तहलाई रास्वपाको निर्देशन

प्रवासी नेपाली मञ्चको श्रमिक राहत कोष सञ्चालक समिति बिस्तार, अध्यक्षमा पन्त, सचिवमा रायमाझी तोकिए

पन्तको नेतृत्वमा यसअघि ३ सदस्यीय समिति रहेकोमा अन्तराष्ट्रिय कमिटीले कोष सञ्चालक समितिको सचिवमा रायमाझी र सदस्यमा कुमाललाई थप गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

१७ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै अवैध कारोबार, २१ जना पक्राउ

काठमाडौं, १५ वैशाख , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

१५ बैशाख २०८२, सोमबार १६:०४

तोलामा १४ सय घट्यो सुन

१५ बैशाख २०८२, सोमबार १२:०५

सुनको मूल्य घट्यो

१५ बैशाख २०८२, सोमबार ११:३७

नेपाल प्रहरीका ६३ एसपीको सरुवा : झापा–मोरङदेखि कञ्चनपुरसम्मका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

आइजीपीको निर्णयअनुसार कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो

सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ

चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगले निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने निर्णयसहित सिट संख्या र

तोकिएकै समयमा अधिवेशन गर्न तल्लो तहलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ ।

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे

किमााथाङ्का (सङ्खुवासभा) : सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन्

‘भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिइरहेछ धर्ती’

काठमाडौं, १४ वैशाख । भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको

जनता टाइम्स

नेपाललाई थप ६ अर्ब ८० करोड सहयोग प्रदान गर्ने एमसिसीको निर्णय

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

प्रवासी नेपाली मञ्चको श्रमिक राहत कोष सञ्चालक समिति बिस्तार, अध्यक्षमा पन्त, सचिवमा रायमाझी तोकिए

प्रवासी नेपाली मञ्चले हस्तान्तरण गर्यो भाग्यशाली चिट्ठा बिजेता सिता विकलाई १५ लाख पुरस्कार

एनआरएनए उच्चस्तरीय समितिले भन्यो : मे ३ देखि ५ सम्मको महाधिवेशन रोकिँदैन