जनता टाइम्स

२० मंसिर २०७८, सोमबार २०:०३

एनआरएनए अध्यक्ष पन्तबाट १५ जना प्रतिनिधि चयन


लण्डन, २० मंसिर । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नुभएको छ । संघको विधान अनुरुप अध्यक्षले बिभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ । उहाँहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन् । उहाहरूको नाम आज निर्वाचन समितिले सार्वजनिक गरेको हो ।