काठमाडौं, २६ असार । प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशनबाट अध्यक्षमा ज्योति शर्मा र युवा संयोजकमा समिर प्रधान चयन हुनुभएको छ ।अधिवेशनबाट अध्यक्षमा ज्योति शर्मा, उपाध्यक्षमा गीता सुवेदी, सचिवमा मिना चुडाल, उपसचिवमा पायल कटुवाल र शिवराज खड्का रहनुभएको छ ।
यस्तै आर्थिक विभाग प्रमुखमा पार्वती केसी, महिला विभाग प्रमुखमा ठूली चन्द्रकला कोइराई, युवा संयोजकमा धिरेन्द्र कुमार (समिर प्रधान) साँस्कृतिक विभाग प्रमुखमा नवराज ओली प्रचार तथा प्रकाशन विभाग प्रमुखमा रमेश जोशी लगायतको नयाँ कमिटी गठन भएको जानकारी युवा संयोजक समिर प्रधानले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्