कोलोम्बो, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ।
विक्रमासिंघेले १३४ मत पाउनुभएको छ । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्