भारत, १२ साउन । भारत, छत्तीञसगढको बस्तर जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।त्यहाँ विवाहको क्रममा कार्यक्रम चलिञरहेको थियो । सोही क्रममा बेहुलीञलाई सुत्केरी पीडा भएपछि विवाहको कार्यञक्रम बीचमै रोक्नुपर्यो ।
परिवारले बेहुलीञलाई तुरुन्तै अस्पताल लग्यो, अूपतालमा उनले छोरालाई जन्म दिइन् । यो घटना जिल्लाको बदेराज्रपुर ब्लकको बाँस्कोट गाउँको हो ।किन्दगिडिही जिल्ला नवरङपुर ओरिसा निवासी बेहुलीकी आमा सरिता मान्डवीले आदिञवासी जनञजातिमा चलिरहेको पैठू प्रचलनका कारण
आज पनि जनञजाति समाजमा यो प्रथा चलञनमा रहेको छ । मान्डवी आदिवासी समाजमा छुट्टै प्रचलन छ ।उनी्रहरुकोमा न मुहूर्त नै देखिन्छ न कुन्डली नै मिलाइन्छ । तर केटा–केटीले एकअर्कालाई मन पराएर विवाह गर्ने स्वतन्त्र छन् ।
विवाह गर्न योग्य केटा र केटीले एकञअर्कालाई मन पराए भने केटी केटाको घरमा जानुपर्छ, जसलाई पैठू प्रथा भनिन्छ । गत अगस्टमा कृष्ण जन्माष्टञमीको दिन आफ्नी छोरी शिवञबती मान्डवीले मनञपर्ने केटा चन्दन नेतामलाई घर पठाएको बताइन् ।
बाँस्कोटमा रहेको केटाको घरमा पैठूका लागि युवती गएकी थिइन् । हल्दी रस्मका क्रममा बेहुलीञलाई प्र’सव पी’डा भएको थियो । ३० जनवरी २०२२ मा यो घ’टना घ’टेको हो ।३१ जनवरीमा आशीर्वाद कार्यक्रम र रात्रिभोजको कार्यक्रम थियो ।
तर हल्दीको समयमा दुलहीञको पेट दु’ख्न थाल्यो ।तत्कालै उनलाई अस्पताल लगियो । अस्पतालमा बिहान उनले छोरालाई जन्म दिइन् । त्यसपछि सम्पूर्ण परिवारमा उत्सवञको माहोल बन्यो ।
आमा अनुञसार उनकी छोरी त्यहाँ करिब ६ महिना बसेर ग’र्भवती भइन् । यो प्रचलन अहिले पनि ग्रामीण क्षेत्रमा जारी छ ।दुवैको परिवारले विवाह गर्ने निर्णय गरेको छ । त्यसपछि दुवै पक्षले आ–आफ्ना आफन्तलाई विवाहबारे जानञकारी गराए ।
तर विवाहको तयारीका कारण केही ढि’लाइ भयो, विवाहको शुभ मुहूर्त पनि बित्यो । विवाहमा गाउँलेहरूञलाई विधिञवत निम्तो दिइएको थियो। – एजेन्सी













प्रतिक्रिया दिनुहोस्