जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १०:५५

आइजीपी सर्वेन्द्र खनालले गरे एकैपटक ४३७ इन्सपेक्टरको सरुवा (सूचीसहित)


काठमाडौं, साउन ९ । प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधवार इन्सपेक्टरहरुको सरुवा गर्ने निर्णय दिनुभएको हो ।

साउन महिनाबाटै सेवासुविधा लिने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयले बुधवार नै सरुवाको सूची सार्वजनिक गरेको छ ।

सरुवा सूची हेर्न तल क्लिक गर्नाेस

saruwa-insp-janapad-2076-04-09