१० श्रावण २०७६, शुक्रबार ००:००

चन्दा उठाउने, अशान्ति फैलाउने आरोपमा विप्लव समूहका युवा अध्यक्ष पक्राउ


जाजरकोट, साउन १०

विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।