जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १४:३७

नेकपा मोरङले तोक्यो १६ स्थानीय तहमा अध्यक्ष र सचिव, यी हुन नेता


मोरङ, साउन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले जिल्लाका १६ ओटै स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ । जिल्ल कमिटीको अध्यक्ष र सचिवका रुपमा काम थालेलगत्तै मोरङले १६ ओटा स्थानीय तहमा अध्यक्ष सचिवको टुंगो लगाएको हो ।

यी हुन अध्यक्ष र सचिव

१) केरावारी: रामवहादुर कार्की र जङ खवास ।
२ लेटाङः कृष्णप्रसाद लम्साल र दिल्ली विक ।
३. मिक्लाजुङः नरेन्द्र ढुंगेल र दिनेस पौडेल ।
४. उर्लाबारीः अग्नि भट्टराई र पदम राई ।
५. पथरी शनिश्चरेः मोहन तुम्वाफो र बालकुमार मगर ।
६. कानेपोखरीः भोला अधिकारीर मनोज राजवंशी ।
७. बेलवारीः परशुराम सुवेदी र रविन थापा ।
८. सुन्दरहरैचाः केदारप्रसाद गुरागाइ र दुष्यन्त भट्टराई ।
९. ग्रामथानः कुमार आचार्य र रमेशकुमार भगत ।
१०. कटहरीः जितनारायण सरदार र योगेन्दर यादव ।
११. बुढिगंगाः डिल्ली आचार्यर ध्यानचन्द्र चौधरी ।
१२. जहदाः राजकुमार यादव र धर्वेन्द्र राजवंशी ।
१३. धनपालथानः सुकदेव यादव र श्रवण पासवान ।
१४. रंगेलीः दलवहादुर वस्नेत र अनिलकुमार पोखरेल ।
१५. सुनवर्षिः जयन्त दास र वर्तलाल राजवंशी ।
१६. रतुवामाईः शिवनारायण राजवंशी र पुष्प कार्की ।