जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार १७:०३

‘सेक्स’ शिक्षासँग जोडिएका यी रोचक तथ्य


काठमाडौं, २१ भदौ । सेक्स हाम्रो जीवनको अभिन्न अंग हो । यसको वारेमा सहि जानकारी हुनु त्यतिनै जरुरी छ जति जीवनसंग जोडिएका अन्य कुरा जरुरी हुन्छ । सेक्सलाई आज पनि हाम्रो समाजमा गलत नजरले हेर्ने चलन छ । मानिस यसका बारे खुलेर कुरा गर्न डराउँछन् वा लजाउछन् । यही कारण यदी तपाईलाई यससंग सम्वन्धित कुनै समस्या हुन्छ तब तपाई समाधानका लागि साथीको अरे ! का कुरा वा कुनै पुस्तको सहारा लिनुहुन्छ ।

संसारभरी सेक्समाथि निरन्तर रिसर्च भइरहेको छ र यससंग जाडिएका नयाँ–नयाँ कुरा हाम्रो सामु आइरहेको छ । जसको सहयोगले हामीले आफ्नो सेक्स जीवन सुखद् र सुरक्षित बनाउन सक्छौं । त्यसैले आउनुस् सेक्ससंग जोडिएका केही जानकारी लिऔं र जसको सहयोगले आफ्नो सेक्सुअल लाइफलाई अझै रोमाञ्चक बनाउनुहोस् ।

– यस्तो मान्छि की जुन पुरुषको धेरै महिलाहरूसंग शारीरिक सम्वन्ध हुन्छ, त्यस्ता पुरुषले सेक्सलाई धेरै महत्वपूर्ण मान्दछन् ।

– आमरुपमा केटीहरूमा के गलत सोच हुन्छ भने पहिलो पटक सेक्स गर्दा पीडा हुन्छ वा दुख्छ भन्ने ठान्छन् । जसले गर्दा उनीहरू सेक्ससंग सधैं डराउछन् । जबकी साँचो कुरा के हो भने कसैसंग यदी प्रेमपूर्ण वा भावनात्मकरूपले एकाकार भएर नडराई सेक्स गरियो भने यो गलत सोच आफै दुर हुन्छ ।

– महिनावारीका समय या त्योभन्दा ठिक पहिले महिलाहरू चरमसुखको अनुभव गर्दछन् । किनभने त्यो समय उनीहरूको यौनाङ्ग क्षेत्रमा ब्लड सर्कुलेशन बढेको हुन्छ ।

–आमरुपमा यस्तो मानिन्छ कि गर्भवतीका समयमा महिलाहरूमा सैक्सको इच्छा खत्तम हुन्छ । तर, साचो त के हो भने गर्भवतीको समयमा महिलाहरूमा सेक्स इच्छा बढ्छ कि पहिलेजस्तै हुन्छ ।

–एउटा अनुसन्धानले के पत्ता लागेको छ भने अन्य रंगभन्दा रातो पहिरनले महिलालाई आकर्षित गर्दछ ।

– जुन महिला आफ्नो भावनाहरू बुझ्नुका साथै आफ्नो वरीपरी रहेकाहरूको भावना र आवश्यकता बुझ्दछन् त्यस्ता महिला सेक्सका लागि असल साथी बन्दछन् ।

– उपन्यास नपढ्ने महिलाभन्दा रोमान्टिक उपन्यास पढ्ने गरेका महिला सेक्समा ज्यादा आनन्द उठाउँछन् ।

– महिलाको तुलना पुरुषहरूको सैक्सका समयमा बढी पसिना आउछ । किनभने महिलाहरूको संरचनामा शरीरबाट निश्कने पसिनालाई नियन्त्रण गर्ने क्षमता बढी हुन्छ ।

–यदी तपाईलाई सेक्समा रुचि कम भएको छ वा हुन्छ भने तपाईले कुनै पनि प्रकारको व्यायाम गर्नु पर्दछ । किनभने व्यायाम गर्नाले सेक्सको इच्छा बढाउने काम गर्छ ।

– जुन पुरुष सधै सेक्सका रोमाञ्चक कुरा सोचिरहेको हुन्छ, त्यस्ता पुरुष आफ्नो रिलेशनमा सधैं असन्तुष्ट हुन्छन् ।

– पुरुषको तुलना महिला सेक्सका समयमा धेरै कल्पनाशिल हुन्छन् ।

– नियमित रुपले सेक्स गर्नाले टाउको दुखाई कम गर्न सघाउँछ ।

– सातामा तीन वा चार पटक सेक्स गर्नाले इम्युन सिस्टम बलियो हुन्छ ।

यो समान्य जानकारी हो । यदी तपाई कुनै रोगबाट ग्रस्त हुनुहुन्छ भने चिकित्सकको परामर्श लिनु अनिवार्य छ ।