जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार २२:४८

साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानबीचको प्रतिस्पर्धा (तस्बिरहरू)


काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४(० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।