तेहरानः, ३० पुस । इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ । गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।
इरानी पूर्व शीर्ष रक्षा अधिकारीलाई मृत्युदण्ड
तेहरानः, ३० पुस । इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ । गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्