काठमाडौं, ५ जेठ । अब टविटरमा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ,‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’
प्रतिक्रिया दिनुहोस्