काठमाडौं, १५ जेठ । सरकारले अनलाइनबाट नै कम्पनी दर्ता र खारेज गर्न सकिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले बजेटमा अनलाइनबाट नै कम्पनी दर्ता खारेज गर्न सकिने जानकारी दिनुभयो । यस्तै पुँजी वृद्धि लाग्ने शुल्क समेत बजेटले हटाएको छ ।
प्रतिक्रिया दिनुहोस्