जनता टाइम्स

१२ असार २०८०, मंगलवार १६:२२

चिनियाँ अर्बपति ज्याकमा काठमाडौं अवतरण


काठमाडौं, १२ पुस । चिनियाँ अर्बपति ज्याकमा काठमाडौं आइपुग्नुभएको हो । अध्यागमन विभागका अनुसार उहाँ आज दिउँसो २ः३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । पर्यटक भिषामा उहाँ नेपाल आउनुभएको हो ।