जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार २१:२१

वाह ! मनमोहक सिद्धपोखरी


भक्तपुर, भदौ २७

इन्द्रजात्राको अवसरमा भक्तपुरस्थित सिद्धपोखरीलाई शृङ्गार गरी विशेष पूजा गरिन्छ । सोही अवसरमा शुक्रबार राति लिइएको मनमोहक तस्विर जो कोहीलाई लोभ्याउछ ।