Single Top Ad
फोटो फिचरमूख्य समाचारवागमतीसमाचार

चिनियाँ राष्ट्रपतिको स्वागतमा श्रृगारिदैछ काठमाडौं

काठमाडौँ, असोज १९

चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका लागि काठमाडौंलाई सुन्दर देखाउन श्रृगारिने काम तिव्र गतिमा अगाडी बढेको छ । दशैंको पूर्णिमाको आसपास पारेर हुने भनिएको भ्रमणलाई सफल बनाउन काठमाडौंलाई सुन्दर देखाउने प्रयास गरिएको हो । यसका लागि हरेक समय सि हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न लागिएको छ । तीनकुनेस्थित बाँझो चौरलाई अहिले हरियालीमा परिणत गरिएको छ ।

Comment here