जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १६:५८

चिनियाँ राष्ट्रपतिको स्वागतमा श्रृगारिदैछ काठमाडौं


काठमाडौँ, असोज १९

चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका लागि काठमाडौंलाई सुन्दर देखाउन श्रृगारिने काम तिव्र गतिमा अगाडी बढेको छ । दशैंको पूर्णिमाको आसपास पारेर हुने भनिएको भ्रमणलाई सफल बनाउन काठमाडौंलाई सुन्दर देखाउने प्रयास गरिएको हो । यसका लागि हरेक समय सि हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न लागिएको छ । तीनकुनेस्थित बाँझो चौरलाई अहिले हरियालीमा परिणत गरिएको छ ।