दैलेख, कात्तिक ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले वडा तहसम्म एकताको टुँगो लगाएको छ । केन्द्र र प्रदेश सभाको निर्वाचन समन्वय कमिटिको अध्यक्ष र सचिव, नगर तथा गाउँपालिकाका पार्टी पदाधिकारी, पालिका स्तरसम्मका ईन्चार्ज–सहईन्चार्ज अध्यक्ष र सचिव सँगै दैलेखका ९० वटै वडाका इन्चार्ज, अध्यक्ष र सचिवको टुँगो एकमुष्ट लगाएको हो ।
पत्रकार सम्मेलन मार्फत सवै वडास्तर सम्मका व्यक्तिहरुको नामावली सार्वजनिक गर्दै पार्टी सचिव प्रेम कटुवालले पार्टीका नीति विधिअनुसार वडा तह निर्माण गरेर जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । निर्वाचन क्षेत्र नं. १ को अध्यक्ष तेजबहादुर चन्द, सचिव ललिता रेग्मी रहेका छन् क्षेत्र नं. २ को कुमार बिक्रम शाही अध्यक्ष सचिव उपेन्द्रकुमार रावत रहेका छन् । निर्वाचन क्षेत्र नं. १ क मा अध्यक्ष कर्णबहादुर ख्डका, सचिव पद्मा शाही, ख मा अध्यक्ष कर्णबहादुर चन्द, सचिव लिलबहादुर राम्जाली । निर्वाचन क्षेत्र नं. २ (क) मा अध्यक्ष गंगाराम दाहाल सचिव ऐनबहादुर कठायत (ख) मा अध्यक्ष बखत बहादुर भण्डारी र सचिव अमरबहादुर माझि रहेका छन् ।
नारायण नगर ईन्चार्जमा ताराकेशर धमला सह ईन्चार्ज तप्ताकुमारी थापा अध्यक्षमा लोमन शर्मा सचिवमा नन्दाराम रेग्मी रहेको छन् । नौमूले गाउँपालिकामा ईन्चार्ज भिमबहादुर गुरुगं सह ईन्चार्ज सन्तोष चन्द रहेका छन् अध्यक्षमा पदमबहादुर गिरी र सचिवमा शशिराम बि.क रहेका छन् । त्यस्तै ११ वटै स्थानीय तहमा पदाधिकारीहरुको टुँगो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रको एकिकरण भएको करिव ढेड बर्ष पुगेको छ । ५ महिना अघि नेकपा दैलेखको ईन्चार्ज सहईन्चार्ज र पार्टी अध्यक्ष र सचिवको जिम्मेवारी पाएसँगै नेता तथा कार्यकर्ताहरुसँग बृहत छलफल र बहस संचालन गर्दै वडा तहसम्मको पार्टी एकता टुँगोमा पुगेको पार्टी अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिएका छन् ।
नेकपा दैलेखका सवैतहका नेता तथा कार्यकर्ताहरु सँग गम्भिर छलफल र बहस गरेर एकता प्रक्रिया टुँगाएको पार्टी सचिव प्रेम कटुवालले जानकारी दिएका छन् । मुलुकको संमृद्धिका लागि अव कोही कसैले आफ्नो भागमा बढी वा कमि भयो भनेर असन्तुष्टि पोख्ने होईन सिंगो पार्टी निर्माणका लागि जुट्नुपर्ने सुझाव दिएका छन् । पार्टी समायोजन पछि दुवै पार्टीको एकताबाट बनेको नेकपा जिल्ला कमिटि दैलेखमा चुनिएका सदस्यहरुको सपथ ग्रहण भएसँगै पार्टीले वडा तहसम्म पूर्णता पाएको हो ।
नेकपा कर्णालि प्रदेश पदाधिकारीको उपस्थितिमा जिल्लाका सम्पुर्ण स्थानीय तहमा रहेको कमिटिको टुंगो लगाई उपस्थित पदाधिकारीहरुको रोहवरमा सपथ गराईएको छ । ११ वटा स्थानीय तह मध्ये ५ स्थानीय तह पूर्व माओवादी र ६ वटा स्थानीय तह पूर्व एमालेवीच बाँडफाँड गरिएको छ ।
पार्टीको नाममा खुद्रा ब्यापार बन्द : अध्यक्ष शर्मा
पार्टी अध्यक्ष एवंम् प्रतिनिधि सभा सांसद रबिन्द्रराज शर्माले पार्टिका नाममा यो गुट उ गुट भन्दै खुद्रा व्यापार गर्दै हिड्ने समय सकिएको बताएका छन् । पार्टी भित्र योगदानको कदर हुन्छ, नीति र नियम लागु हुन्छ, हिजोको जस्तो उसको र मेरो भन्दै जोड घटाऊ गर्ने काम भन्दा राम्रो र हाम्रो भन्ने भावनालाई सवै नेता तथा कार्यकर्ताहरु हिड्नुपर्ने सुझाव दिएका छन् ।
सबै नेता तथा कार्यकर्ताहरुको सम्मान गर्दै वडा तहसम्म छलफल र बहस चलाउन चुनिएका पदाधिकारीहरुलाई शर्माले निर्देश दिएका छन् । आफु कम्यूनिष्टमा लाग्दा देखि देशका सबै कम्यूनिष्टहरु एक ढिक्कामा आएका भए नेपाली जनताको मुत्तिको आन्दोल, सर्बहारा क्रान्ति एक बिन्दुबाट अगाडी बढ्न सक्ने भन्ने सोच राखेको र प्रधानमन्त्री केपि शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड एकै ठाउँमा उभिएर महान अभियानको सुरु गरेकोले अव मुलुक नयाँ ढंगबाट अघि बढ्ने धेरै संभावनाहरु देखिसकेको बताए ।
पार्टी भित्रपनि नेतृत्व तहका अनेकन चाहना र चलखेल गर्ने पुरानो रोगले पनि एकतामा केहि ढिलाई भएको भएपनि सवैलाई समान व्यवहार प्रकट गरेकोले छुटेकाहरुलाई समेत सम्मान हुने अध्यक्ष शर्माको भनाई छ । सपथ सँगै निर्देशन दिदै पार्टी सचिव प्रेम कटुवालले हरेक कार्यकर्ताहरु हिजो भनेर हैन आव हामि सवै एक हौ भन्ने भावनाका साथ अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् । हरेक बिकास गतिविधिहरुमा जनताको सक्रिय सहभागिता कसरी बढाउने, बिकासका कामहरुमा कसरी सुशासन र पैरवी कायम गर्न सकिन्छ यस्ता बारेमा निकै गम्भिर रुपमा अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् ।
११ स्थानीय तह र ९० वडाका पदाधिककारीहरुको विवरण
भैरवीगाउपालिका
१ इन्चार्ज गोपाल कृष्ण रिजाल
२ सहइन्चार्ज प्रेम वुढा
३ अध्यक्ष हिक्मतवि.क.
४ सचिव मणिराम विष्ट
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज सर्वराजमहतरा
अध्यक्ष टिकारामथापा
सचिव जगत कार्की
वडा नं २ इन्चार्ज मणिराम बिस्ट
अध्यक्ष पुर्ण रिजाल
सचिव खगेन्द्र थापा
वडा नं ३ इन्चार्ज हिक्मत बि।क
अध्यक्ष भद्र के.सी
सचिव षडानन्द आर्चाय
वडा नं ४ इन्चार्ज अनिताआले
अध्यक्ष चक्र प्रसादशर्मा
सचिव वलिराम जैसी
वडा नं ५ इन्चार्ज ऐनवहादुर कठायत
अध्यक्ष नन्दाराम जैसी
सचिव रत्नवहादुर थापा
वडा नं ६ इन्चार्ज शान्ति प्रसाद रिजाल
अध्यक्ष लक्ष्मी प्रसाद जैसी
सचिव चन्द प्रसाद सापकोटा
वडा नं ७ इन्चार्ज प्रेम बहादुर बुढा
अध्यक्ष तिलक कडेल
सचिव रामकृष्ण कठायत
आठविसनगरपालिका
१ इन्चार्ज लक्ष्मीकमलन्यौपाने
२ सह इन्चार्ज पदम माझी
३ अध्यक्ष ओमजगं शाही
४ सचिव सिहराजशाही
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज गोमता बि।क
अध्यक्ष वीर वहादुर नेपाली
सचिव चेत वहादुर विष्ट
वडा नं २ इन्चार्ज कलमवि.क
अध्यक्ष मोतिरामखनाल
सचिव मनिरामथापा
वडा नं ३ इन्चार्ज लालवहादुर थापा
अध्यक्ष रण वहादुर शाही
सचिव धनरुप वडुवाल
वडा नं ४ इन्चार्ज झरनामाझि
अध्यक्ष वीर भञ्जन भण्डारी
सचिव मोहनमाझि
वडा नं ५ इन्चार्ज कर्ण आले
अध्यक्ष चक्रवहादुर गाहा
सचिव मन वहादुर सलामी
वडा नं ६ इन्चार्ज पदममाझि
अध्यक्ष भरत वहादुर थापा
सचिव नमराजशर्मा
वडा नं ७ इन्चार्ज पदमवहादुर वस्नेत
अध्यक्ष डिल्ली प्रसादउपाध्याय
सचिव आत्मा प्रसादउपाध्याय
वडा नं ८ इन्चार्ज दयारामवि.क
अध्यक्ष दुर्ग वहादुर शाही
सचिव महेन्द्र वहादुर शाही
वडा नं ९ इन्चार्ज हर्क बहादुर शाही
अध्यक्ष वजिरसिहसिजापति
सचिव दलवहादुर वडुवाल
भगवतिमाई गाउँपालिका
१ इन्चार्ज गणेश थापा
२ सह इन्चार्ज कृष्ण शाही
३ अध्यक्ष मान वहादुर खड्का
४ सचिव गणेश खड्का
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज मायादेवी अधिकारी
अध्यक्ष लाल वहादुर वस्नेत
सचिव भरतराज अधिकारी
वडा नं २ इन्चार्ज पद्मा शाही
अध्यक्ष खड्ग वहादुर शाही
सचिव जय वहादुर विक
वडा नं ३ इन्चार्ज मान वहादुर खड्का
अध्यक्ष भक्त वहादुर चन्द
सचिव कृष्ण रेग्मी
वडा नं ४ इन्चार्ज नरेन्द्र शाही
अध्यक्ष चक्र के.सी
सचिव लालवहादुर सिह
वडा नं ५ इन्चार्ज शान्ति प्रसाद शर्मा
अध्यक्ष भक्त वहादुर विक
सचिव जगत शाही
वडा नं ६ इन्चार्ज राम वहादुर नेपाली
अध्यक्ष वम वहादुर सिह
सचिव टेक वहादुर रोकाय
वडा नं ७ इन्चार्ज धिरेन्द्र अधिकारी
अध्यक्ष ललित वुढा
सचिव डम्वर वुढा
चामुण्डाविन्द्रासैनी नगरपालिका
१ इन्चार्ज गगनवहादुर खड्का
२ सह इन्चार्ज रगं तामाङ
३ अध्यक्ष रविन्द्र शाही
४ सचिव रामवहादुर कार्की
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज सेर वहादुर रावत
अध्यक्ष रत्न रावत
सचिव रत्न प्रसाद जैसी
वडा नं २ इन्चार्ज
अध्यक्ष ऐन वहादुर विक
सचिव हर्क व.क
वडा नं ३ इन्चार्ज
अध्यक्ष रामवहादुर शाही
सचिव सुर्य वहादुर शाही
वडा नं ४ इन्चार्ज दिर्घ वहादुर शाही
अध्यक्ष नमे कामी
सचिव लक्ष्मण शाही
वडा नं ५ इन्चार्ज हस्त प्रसाद शर्मा
अध्यक्ष सितारामकार्की
सचिव बम ब वी क
वडा नं ६ इन्चार्ज अम्विकावोहोरा
अध्यक्ष धिरेन्द्र शाही
सचिव धनराज भण्डारी
वडा नं ७ इन्चार्ज रण वहादुर खड्का
अध्यक्ष डिल्ली सुनार
सचिव
वडा नं ८ इन्चार्ज
अध्यक्ष उदयवहादुर शाही
सचिव
वडा नं ९ इन्चार्ज तिलक रोकाय
अध्यक्ष प्रेम रावल
सचिव शोभाखर शर्मा
दुल्लू नगरपालिका
१ इन्चार्ज तिलक प्रसाद रिजाल
२ सह इन्चार्ज टेक वहादुर खड्का
३ अध्यक्ष हंस वहादुर खड्का
४ सचिव रुद्र शाही
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज गगारामदाहाल
अध्यक्ष पुर्ण वहादुर थापा
सचिव वलवहादुर खड्का
वडा नं २ इन्चार्ज रामचन्द्र शर्मा
अध्यक्ष फारमसिहथापा®
सचिव प्रशुरामथापा
वडा नं ३ इन्चार्ज चक्रलाल सुनार
अध्यक्ष लोक वहादुर महत
सचिव केशवकार्की
वडा नं ४ इन्चार्ज रमा कार्की
अध्यक्ष नर वहादुर कार्की®
सचिव कृष्ण भण्डारी
वडा नं ५ इन्चार्ज रामचन्द्र रिजालशर्मा
अध्यक्ष रामवहादुर शाही®
सचिव रुद्र प्रसाद रिमाल
वडा नं ६ इन्चार्ज चन्द्रलाल सुनार
अध्यक्ष निरक शाही®
सचिव गगनवहादुर खड्का
वडा नं ७ इन्चार्ज नमराज योगी
अध्यक्ष नयाराम रावत®
सचिव राजनहमाल
वडा नं ८ इन्चार्ज कोकिला शर्मा
अध्यक्ष भक्त भण्डारी
सचिव भक्तिआर्चाय
वडा नं ९ इन्चार्ज कृष्ण थापा मगर
अध्यक्ष तिलक प्रसाद उपाध्याय
सचिव धिर वहादुर कठायत
वडा नं १० इन्चार्ज हर्क वहादुर खड्का
अध्यक्ष खड्ग वहादुर खड्का
सचिव नगेन्द्र शाही
वडा नं ११ इन्चार्ज खगेन्द्र थापा
अध्यक्ष नन्दवहादुर थापा®
सचिव गणेश थापा
वडा नं १२ इन्चार्ज गंगारामदाहाल
अध्यक्ष मणिरामदाहाल
सचिव मानवहादुर सावद
वडा नं १३ इन्चार्ज ढकेन्द्र वहादुर शाही
अध्यक्ष डम्वर शाही®
सचिव अग्नी रिमाल
डुङेश्वरगाउपालिका
१ इन्चार्ज कलावतिन्यौपाने
२ सहइन्चार्ज दिपक पराजुली
३ अध्यक्ष श्याम राना
४ सचिव मानवहादुर विष्ट
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज तेज वहादुर थापा
अध्यक्ष सेर वहादुर पराजुली
सचिव टोप बहादुर खत्री
वडा नं २ इन्चार्ज मानवहादुर विष्ट
अध्यक्ष रुद्र बहादुर बिस्ट
सचिव विर वहादुर वुढा
वडा नं ३ इन्चार्ज गोपाल बि सी
अध्यक्ष गणेश रोकाय
सचिव कृष्ण बहादुर खत्री
वडा नं ४ इन्चार्ज दिपक पराजुली
अध्यक्ष नगेन्द्र बुढा
सचिव लोगवहादुर वि.सी
वडा नं ५ इन्चार्ज कलावतिन्यौपाने
अध्यक्ष पदमलाल जैसी
सचिव धर्मराज ज्ञवाली
वडा नं ६ इन्चार्ज खगेन्द्र पुन
अध्यक्ष डिल बहादुर थापा
सचिव गंगवहादुर पौडेल
गुरासगाउपालिका
१ इन्चार्ज कृष्ण गिरी
२ सह इन्चार्ज चित्र वहादुर के.सी
३ अध्यक्ष पशुपति शर्मा
४ सचिव विर वहादुर शाही
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज विर वहादुर शाही
अध्यक्ष जगंब। महत
सचिव कृष्ण व खड्का
वडा नं २ इन्चार्ज चित्र वहादुर के.सी
अध्यक्ष लोग वहादुर वुढा
सचिव दिलिप रावल
वडा नं ३ इन्चार्ज कुलविर विक
अध्यक्ष उदय हमाल
सचिव भिम वहादुर सिजापति
वडा नं ४ इन्चार्ज प्रभा गुरुङ
अध्यक्ष मोति लामिछाने
सचिव सुरेन्द्र् वली
वडा नं ५ इन्चार्ज निर्मा शाही
अध्यक्ष याम कुमारी चन्द
सचिव खड्ग वि.क
वडा नं ६ इन्चार्ज विनोद वि.सी
अध्यक्ष जगं वहादुर राना
सचिव नगेन्द्र बि।सी
वडा नं ७ इन्चार्ज चक्र वि.सी
अध्यक्ष वल वहादुर खड्का
सचिव खेमराज थापा
वडा नं ८ इन्चार्ज कर्ण वहादुर विक
अध्यक्ष रुद्रवली
सचिव यम कुमारी कठायत
महावु गाउपालिका
१ इन्चार्ज जंग बहादुर शाही
२ सह इन्चार्ज जगं वराल
३ अध्यक्ष नमराजशाही
४ सचिव मिनवहादुर वुढा
वडाहरुको कार्य विभाजन
वडा नं १ इन्चार्ज लक्ष्मीकाकी
अध्यक्ष अजुनन्यौपाने
सचिव भरत ब।के।सी।
वडा नं २ इन्चार्ज भद्र दशौदी
अध्यक्ष मान व खत्री
सचिव उपेन्द्र विष्ट
वडा नं ३ इन्चार्ज चन्द्र प्रसाद दाहाल
अध्यक्ष वम्वे सुनार
सचिव कम्लेसवुढा
वडा नं ४ इन्चार्ज खड्ग वहादुर सिह
अध्यक्ष लिलाराम वडुवाल
सचिव विनोद वुढा
वडा नं ५ इन्चार्ज दिपकशाही
अध्यक्ष धनवहादुर शाही
सचिव कलमशाही
वडा नं ६ इन्चार्ज डम्मर थापा
अध्यक्ष उपेन्द्र व सिह
सचिव मानवहादुर सिजालि
नारायण नगरपालिका
क्र.स पद नाम ठेगाना कैफियत
१ इन्चार्ज ताराकेशर धमला ना.न.पा.३
२ सह इन्चार्ज तप्ता थापा ना.न.पा.१
३ अध्यक्ष लोमन शर्मा ना.न.पा.१०
४ सचिव नन्दाराम खत्री ना.न.पा.३
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज वाल कृष्ण के.सी ना.न.पा.१
अध्यक्ष मान वहादुर खत्री ना.न.पा.१
सचिव श्याम सुनार ना.न.पा.१
वडा नं २ इन्चार्ज इद्र रुपाखेती ना.न.पा.२
अध्यक्ष दिपक कुमार थापा ना.न.पा.२
सचिव धन वहादुर राम्जाली ना.न.पा.६
वडा नं ३ इन्चार्ज दुर्गा न्यौपाने ना.न.पा.३
अध्यक्ष उदयराम रेग्मी ना.न.पा.४
सचिव मयाराम कटुवाल ना.न.पा.३
वडा नं ४ इन्चार्ज रत्ना रेग्मी ना.न.पा.३
अध्यक्ष नेत्र राना ना.न.पा.४
सचिव पदम कटुवाल ना.न.पा.४
वडा नं ५ इन्चार्ज हर्क नेपाली ना.न.पा.६
अध्यक्ष ऐनमान सिह थापा ना.न.पा.५
सचिव वल वहादुर श्रेष्ठ ना.न.पा.५
वडा नं ६ इन्चार्ज यामनारायण उपाध्याय ना.न.पा.६
अध्यक्ष श्री वहादुर वोगटी ना.न.पा.६
सचिव मणिराम न्यौपाने ना.न.पा ६
वडा नं ७ इन्चार्ज तिर्थ नारायण श्रेष्ठ ना.न.पा.६
अध्यक्ष खड्ग वहादुर शाही ना.न.पा.७
सचिव तेज वहादुर थापा ना.न.पा.७
वडा नं ८ इन्चार्ज जनक न्यौपाने ना.न.पा १
अध्यक्ष मान वहादुर रावल ना.न.पा.८
सचिव गणेश वोहोरा ना.न.पा.८
वडा नं ९ इन्चार्ज ना.न.पा.
अध्यक्ष मोविल रावल ना.न.पा.९
सचिव वसन्त थापा ना.न.पा.९
वडा नं १० इन्चार्ज शेर वहादुर वोगटी ना.न.पा.९
अध्यक्ष लाल वहादुर वस्नेत ना.न.पा.१०
सचिव टिकाराम थापा ना.न.पा.१०
वडा नं ११ इन्चार्ज दान वहादुर महतारा ना.न.पा.११
अध्यक्ष तेज वहादुर विष्ट ना.न.पा.११
सचिव नर वहादुर रावत ना.न.पा.११
नौमुले गाउपालिका
१ इन्चार्ज भिम वहादुर गुरुङ
२ सहइन्चार्ज सन्तोष चन्द
३ अध्यक्ष पदमगिरी
४ सचिव शशिरामविक
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज दिपकहमाल
अध्यक्ष कविलालशर्मा
सचिव कर्नाखर न्यौपाने
वडा नं २ इन्चार्ज वीर व के.सी
अध्यक्ष जस वहादुर वुढा मगर
सचिव हेमन्तसिह
वडा नं ३ इन्चार्ज वीर वहादुर खत्री
अध्यक्ष चन्द्र व वलामी मगर
सचिव नर वहादुर पुरी
वडा नं ४ इन्चार्ज हरिलाल सलामी
अध्यक्ष मन वहादुर रेगामी मगर
सचिव जिवनसिजाली
वडा नं ५ इन्चार्ज चन्द्राथापा मगर
अध्यक्ष धनवहादुर सलामी
सचिव जस वहादुर सलामी
वडा नं ६ इन्चार्ज क्षेत्रप्रताप सुवेदी
अध्यक्ष जय बहादुर गुरुङ
सचिव रत्न वुढा
वडा नं ७ इन्चार्ज दिपकहमाल
अध्यक्ष टेक वहादुर वोहोरा
सचिव ठगवहादुर थापा मगर
वडा नं ८ इन्चार्ज ताराकेसरशर्मा
अध्यक्ष विर वहादुर चन्द
सचिव हरिदत्तथापामगर
ठाटकिाँधगाउपालिका
१ इन्चार्ज धिर वहादुर शाहीं
२ सह इन्चार्ज योगिन्द्र विक्रमराज थापा
३ अध्यक्ष उमेश कुमार रावत
४ सचिव लाल बहादुर शाही
वडाहरु को कार्य विभाजन
वडा नं १ इन्चार्ज रूपा थापा
अध्यक्ष रामसिह भण्डारी
सचिव देवी वुढा
वडा नं २ इन्चार्ज रुपलाल बि।क।
अध्यक्ष रण शाही
सचिव कृपाराम थापा
वडा नं ३ इन्चार्ज कर्ण बहादुर शाही
अध्यक्ष पदम वहादुर वि.क
सचिव रामलाल कठायत
वडा नं ४ इन्चार्ज योगिन्द्र विक्रमराज थापा
अध्यक्ष विनोद कुमार शाही
सचिव कर्ण सिजापति
वडा नं ५ इन्चार्ज सुस्मिता सिंह
अध्यक्ष विजय वि.क.
सचिव जनक बहादुर शाही
वडा नं ६ इन्चार्ज प्रेम राम्जाली
अध्यक्ष टेक ब. थापा
सचिव राजन कुमार शाही
प्रतिक्रिया दिनुहोस्