जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १२:५३

जिल्ला तहसम्म टुङ्गियो युवा सङ्गठनको एकता, कुन जिल्ला कसको भागमा ? (सूचीसहित)


काठमाडौं, कात्तिक १७

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा सङ्गठन (राष्ट्रिय युवा सङ्गठन नेपाल) को एकता टुङ्गिएको छ । शनिबार बसेको सङ्गठनको कार्यालय बैठकले नेकपा एकीकरणको १७ महिनापछि एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो । बैठकले जिल्लाहरूको पनि एकीकरण टुङ्गो लगाएको हो ।

प्रदेश १

मोरङ, झापा, इलाम, खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर र ओखलढुङ्गा साविक युवा सङ्घले पाएको छ । सुनसरी, उदयपुर, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ वाईसीएलको भागमा परेको हो ।

प्रदेश २

पर्सा, सिरहा, रौतहट, बारा साविक युवा सङ्घ र महोत्तरी, धनुषा, सर्लाही, सप्तरी वाईसीएलको भागमा परेको छ ।

प्रदेश ३

ललितपुर, मकवानपुर, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, नुवाकोट ७ जिल्ला साविक युवा सङ्घ र काठमाडौं, चितवन, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र रसुवा ६ जिल्ला वाईसीएलको भागमा परेको छ ।

गण्डकी प्रदेश

नवलपुर, बाग्लुङ, लमजुङ, म्याग्दी, मुस्ताङ, पर्वत गरी छ जिल्ला साविक युवा सङ्घ र कास्की, गोरखा, स्याङ्जा, तनहुँ, मनाङ पाँच वटा साविक वाईसीएलले पाएको छ ।

पाँच नम्बर प्रदेश

रुपन्देही, बाँके, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, दाङ ७ जिल्ला युवा सङ्घले र कपिलवस्तु, प्युठान, बर्दिया, रुकुम पूर्वी र पाल्पा साविक वाईसीएलले पाएको छ ।

कर्णाली प्रदेश

दैलेख, जाजरकोट, जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा गरी पाँच जिल्ला युवा सङ्घ र सुर्खेत, सल्यान, कालिकोट, रुकुम पश्चिम, मुगु पाँच जिल्ला साविक वाईसीएलले पाएको छ ।

सुदूरपश्चिम प्रदेश

कैलाली, बाजुरा, अछाम, बझाङ, वैतडी, कञ्चनपुर, डोटी, दार्चुला, डडेलधुरा साविक वाईसीएलको भागमा परेको छ ।

Nyf press-3

सविक युवा संघ
मोरङ
झापा
उदयपुर
खोटाङ्
धनकुटा
तेह्रथुम
भोजपुर
ओखलढुगां

पर्सा
सिराहा
रौतहट
बारा

ललितपुर
मकवानपुर
धादिङ्
दोलखा
काभ्रेपलान्चोक
भक्तपुर
नुवाकोट

नवलपुर
बाग्लुङ्
लमजुङ्
म्याग्दी
मुस्ताङ
पर्वत

रुपन्देही
बाँके
अर्घाखाची
गुल्मी
नवलपरासी
रोल्पा
दाङ्

दैलेख
जाजरकोट
हुम्ला
जुम्ला
डोल्पा

कैलाली
बाजुरा
अछाम
बझाङ्
बैतडी

साविक वाईसिएल
सुनसरी
इलाम
पाँचथर
सोलुखुम्बु
सखुवासभा
ताप्लेजुङ्

महोत्तरी
धनुषा
सर्लाही
सप्तरी

काठमाडौं
चितवन
सिन्धुली
रामेछाप
सिन्धुपाल्चोक
रसुवा

कास्की
गोरखा
स्याङ्जा
तनहुँ
मनाङ्

कपिलवस्तु
बर्दीया
प्युठान
रुकुम (पुर्वी)
पाल्पा

सुर्खेत
सल्यान
कालिकोट
रुकुम (पश्चिम)
मुगु

कन्चनपुर
डोटी
दार्चुला
डडेल्धुरा