जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १८:०६

प्रचण्डलाई गृहमन्त्री लेखकको प्रश्न : तपाईंले नियुक्त गरेको मुख्यसचिवमाथि प्रश्न उठ्दा तपाईंको राजीनामा मागियो ?


काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताउनुभएको छ ।

उहाँले प्रचण्डप्रति संकेत गर्दै भन्नुभाये , “आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? मैले उठाएँ ? मैले संसद्मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ?” उहाँले चरित्रहत्या र बदनाम गर्ने काम भ्रत्र्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताउनुभयो ।