काठमाडौं, कात्तिक २२
नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा प्रमुख पर्यटकीय नगर ठमेलको सातघुम्तीमा पर्यटकको आकर्षकका लागि हिममानव राखिएको छ । उक्त हिममानव पाटनका मुक्तिसिंह थापाले निर्माण गर्नुभएको हो । पर्यटकको धेरै चहलपहल हुने सो क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न हिममानव बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्