जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १५:५५

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने भाईरल अघोरी बाबा पक्राउ


काठमाडौं, कात्तिक २५
सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबा भनेर चिनिने विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको हो । सोमबार बाबासहित उनकी पत्नीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।