काठमाडौं, कात्तिक २७ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको छ । लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा आवेदन आह्वान गरेको हो ।
बुधबार ९आज० प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आवेदन आह्वान गरेको हो । सवैभन्दा धेरै ईन्जिनियरको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्