काठमाडौं, १७ भदौ । काठमाडौंको गंगबुस्थित एक घरबाट ठूलो परिमाणमा रकम र सुन बरामद भएको छ । प्रहरीले विनोद श्रेष्ठको घरमा छापा मारेर रकम र सुन बरामद गरेको हो । रकम र सुन कति छ भन्ने गणना हुन बाँकी छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
गंगबुको एक घरबाट ठूलो परिमाणमा रकम र सुन बरामद













प्रतिक्रिया दिनुहोस्