जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार १५:२८

पोखरामा गोली चल्याे


काठमाडौँ, भदाै २५। पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।