रामेछाप, असोज ७। रामेछापको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर प्रचार–प्रसार र व्यवस्थापनको कमीले सुनसान बनेको छ ।
खाँडादेवी गाउँपालिका–४ मा सुनकोशी र तामाकोशी नदीको संगमस्थलमा अवस्थित यो मन्दिर पुरानो र ऐतिहासिक महत्व बोकेको भए पनि यसको संरक्षण र व्यवस्थापनमा राज्य वा स्थानीय तहको पर्याप्त ध्यान पुगेको छैन । जसका कारण यो ऐतिहासिक स्थल ओझेलमा परेको स्थानीयको गुनासो छ ।













प्रतिक्रिया दिनुहोस्