जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार ०७:१९

आज देशभरको मौसम मुख्यतया सफा रहने


काठमाडौं, १ कातिक ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।