जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार २२:५४

जमैकाकी सुन्दरी टोनी–एनलाई मिस वल्र्डको उपाधि


काठमाडौं, मंसिर २८

यो बर्षको ‘मिस वल्र्ड’को उपाधि जमैकाले जितेको छ । लण्डनमा भएको प्रतियोगितामा जमैकन सुन्दरी टोनी–एन सिहले जितेकी हुन् । यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतले जितेको छ ।