जनता टाइम्स

१ पुष २०७६, मंगलवार ०९:४९

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौं, पुस  १ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।