जनता टाइम्स

२४ जेष्ठ २०८३, आईतवार ११:४४

यी हुन बाग्मतीका १३ मध्ये ९ जिल्लाका रास्वपाका निर्वाचित सभापति (सूचीसहित)


काठमाडौं, जेठ २४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

चितवन, रसुवा र ललितपुरमा भने आज अधिवेशन हुँदैछ ।सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित भएको छ ।

यी हुन अधिवेशनबाट निर्वाचित ९ जिल्लाका सभापति

१. दोलखाः दिनेश बस्नेत

२. काठमाडौंः राजा शाक्य

३. भक्तपुरः रामेश्वर बस्नेत

४. सिन्धुलीः अविनाश बस्नेत

५. रामेछापः रमेश रायमाझी

६. काभ्रेपलाञ्चोकः प्रबिन ढकाल

७. नुवाकोटः रामेश्वर गजुरेल

८. धादिङः राजन अर्याल

९. मकवानपुरः सन्जिव पाठक