जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार १२:४८

कोरोना भाइसरबाट मृत्यु हुनेको संख्या ७,१७४ नाघ्यो : कुन देशमा कति छन नयाँ बिरामी ? (सूचीसहित)


काठमाडौं, चैत ४ । कोरोना भाइरसको संक्रमणबाट संसारभर ७ हजार १ सय ७४ जनाको मृत्यु भएको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १ लाख ८२ हजार ७ सय २५ जनामा कोरोना भाइरसको संक्रमणमा परेका छन ।

बितेको १२ घन्टामा कोरोना भाइरसबाट दक्षिण कोरियामा ८४, अमेरिकामा ६४ र अष्ट्रेलियामा ३९ जना नयाँ बिरामी थपिएका छन ।

हेर्नाेस सूची