जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १६:३०

प्रधानमन्त्रीले असंलग्न आन्दोलनको शिखर सम्मेलनलाई अनलाइनबाट सम्बोधन गर्दै


काठमाडौं, बैशाख २२

प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उहाले आज ४.४५ बजे सिंहदरबारस्थित एक्सन रूमबाट सो सम्मेलनमा सहभागी हुनु हुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार उहाँले अनलाइन शिखर सम्मेलनलई सम्बोधन समेत गर्नुहुने छ ।