जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ०८:४६

छाउनीमा कार्यरत एक सैनिकले गोली हानी गरे आत्महत्या


काठमाडौं, जेठ ३०  । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिकले गोली हानी आत्महत्या गरेका छन्। दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भई छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका एक प्युठले आत्महत्या गरेका हुन्। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले आत्महत्याको पुष्टि गर्नुभयो ।