जनता टाइम्स

१९ असार २०७७, शुक्रबार ०७:३४

थप ३२ जनालाई कोरोना संक्रमण : गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुग्यो


काठमाडौं,  असार १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।