काठमाडौं, साउन ८
पर्सामा थप १७ जना र गण्डकी प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा र क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।













प्रतिक्रिया दिनुहोस्