जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार ११:२६

काठमाडौंको नयाँ बासपार्कको भवनमा भेटियो प्रेसर कुकर बम


काठमाडौं 

काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनमा बम फेला परेको छ । हिजो राति नै राखेको बम आज मात्र थाहा पाइएको हो । लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ । बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजा साँझ नै राखिएको देखिएको छ। बम डिस्पोज गर्नका लागि सेनाको टोलीपनि लोत्से भवनमा पुगिसकेको बताइएको छ।