जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १६:२४

काठमाडौं उपत्यकामा थपिए १६३८ नयाँ संक्रमित


काठमाडौं, असोज १६

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १६३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६३८, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ।