जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १६:०९

भेनस अस्पतालका ७ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ


काठमाडौं, असोज २२

काठमाडौंको मध्यबानेश्वरको भेनस अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रशासन प्रमुख मनिषा ढकालका अनुसार चिकित्सक, पारामेडिक्स तथा नर्सलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मीको आइसोलसनमा उपचार भइरहेको छ ।