जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १६:४७

कुल संक्रमितमध्ये ६८.३% जिते कोरोना, डिष्चार्ज भए १५०३ जना संक्रमित (सूचिसहित)


काठमाडौं, असोज २७

पछिल्लो २४ घण्टामा देशभर थप १५०३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६८.३ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा डिष्चार्ज हुनेमा प्रदेश १ मा ६८३४, प्रदेश २ मा १५१११, बागमति प्रदेशमा ३०४२९, गण्डकी प्रदेशमा ४२९०, लुम्बिनि प्रदेशमा १०९७९, कर्णाली प्रदेशमा ३४९८ र सुदुरपश्चिम प्रदेशमा ७६३९ जना हुनुहुन्छ ।