काठमाडौं, असोज २८
कान्ति बाल अस्पतालले आईसीयू सेवा विस्तारका लागि ठूलो संख्यामा जनशक्ति थप गर्न लागेको छ । अस्पतालले अहिले २० जना मेडिकल अफिसर र ३५ जना स्टाफ नर्स सहित ५६ जना जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आव्हान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र दरखास्त हाल्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्