जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १६:३२

कोरोनाका कारण ७ सय बढीले गुमाए ज्यान, आजै २१ को मृत्यु


काठमाडौं, असोज ३०

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २१ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । अहिले देशभर आइसीयूमा ३१५ र भेन्टीलेटरमा ७७ जना उपचाररत छन् ।