पाँचथर, जेठ २३
पाँचथरको सदरमुकाम फिदिममा बजारमा आगलागी भइरहेको छ । बजारको मेन रोडमै आगलागी भइरहेको हो । आगलागी पछि स्थानीयले प्रहरी र दमलकलाई खबर गरेका छन् ।
मेनरोडमा रहेको पाथिभरा मिष्ठान भण्डार भएको घरमा आगलागी भइरहेको हो । आगो नियन्त्रमा लिने प्रयास भइरहेको बताइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी ।
प्रतिक्रिया दिनुहोस्