काठमाडौं, भदौ ७ । नेपालमा आज १८०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लगातार ३ दिन देखि नयाँ संक्रमितको भन्दा निको हुने धेरै संख्या छन् तर स्वास्थ्य मापदण्ड पालना नगरी भिडभाड भने कायम रहेको खण्डमा संक्रमण भने बढ्ने आंकलन गरिउको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३२६ जनाको स्वाव संकलन भएको थियो । त्यस्तै आज २४ जनाको मृत्यु भएको छ भने १९२४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमित ३८ हजार ३५१ रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्