काठमाडौं, १ जेठ । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ । गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ ।
काठमाडौं, १ जेठ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने
झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।
आफूमाथि यौन शोषण गरेको आरोप लगाउँदै आउनु भएकी धामी र महरबीच ५ करोड नदिए घरवार
गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका
धनगढी । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ। जिल्ला प्रहरी
काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ
जनताटाइम्सको सम्पादकमा जीवनाथ शिवाकोटी नियुक्त हुनुभएको छ । सुयोग मिडिया हाउसको सञ्चालक समिति बैठकले जेठ १ गतेबाट लागू हुने गरी सम्पादकमा शिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।